पूर्वराष्ट्रपति डा यादवद्वारा पुस्तक लोकार्पण

काठमाडौं । नेपालको प्रशासनिक संस्कृति नामक पुस्तक सार्वजनिक भएको छ । डा जनार्दनराज लामिछानेले लेख्नुभएको पुस्तकमा विसं ९३७ देखि विसं १८२६ सम्मका घटनाक्रम समेटिएको छ । पुस्तक आज लोकार्पण गर्नुहुँदै पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रशासनिक क्षेत्रको संस्कृतिको विश्लेषण गरी लेखिएको पहिलो कृति भएको बताउनुभयो । बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले समग्र नेपालको संस्कृतिका विषयमा पनि … Continue reading पूर्वराष्ट्रपति डा यादवद्वारा पुस्तक लोकार्पण